२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 1.9K
    SHARES
  • आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौं : आज सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहनेछ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ