काठमाडौँ : आज पनि सुनको मूल्य प्रतितोला 2 हजार 4 सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५५ रुपैयाँ थियो।



