२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट नि:शुल्क बस

images

  • २०८० कात्तिक १८, शनिबार
  • 766
    SHARES
  • भूकम्प प्रभावित जिल्ला जाने आफन्तलाई काठमाडौंबाट नि:शुल्क बस

    कात्तिक १८, काठमाडौँ :  भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानको लागि पूर्व अरनिको यातायात प्रा.लीले नि:शुल्क बसको व्यवस्था गरेको छ।

    तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले नि:शुल्क बसको व्यवस्था गरिएको हो।

    जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यहरुले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ