काठमाडौँ : आज पनि सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार २ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६२ हजार ६ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय २५ रुपैयाँ थियो।



