२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज भने सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 4.7K
    SHARES
  • आज भने सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज भने सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ६० हजार १ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार ९ सय १० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५ रुपैयाँ थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ