२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 3.0K
    SHARES
  • आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय २० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ