२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेशनल हाइड्रोपावरको धितोपत्र कारोबार अब मुक्तिनाथ क्यापिटलको हातमा

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 1.5K
    SHARES
  • नेशनल हाइड्रोपावरको धितोपत्र कारोबार अब मुक्तिनाथ क्यापिटलको हातमा

    काठमाडौँ : नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी यस निर्णयको घोषणा गरेको हो।

    अबदेखि मुक्तिनाथ क्यापिटल लिमिटेडले कम्पनीको धितोपत्र कारोबारसम्बन्धी सबै कामको जिम्मेवारी लिनेछ, जसमा अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी प्रक्रिया र रोक्का सहितका सम्पूर्ण कार्यहरू समावेश छन्।

    download.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ