२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा: नगद र बोनस कति?

images

  • २०८१ मंसिर ९, आइतबार
  • 1.2K
    SHARES
  • जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा: नगद र बोनस कति?

    काठमाडौं :  जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को लागि आफ्नो लाभांश प्रस्ताव सार्वजनिक गरेको छ।

    मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९ सय रुपैयाँ चुक्तापुँजीमा आधारित भएर कुल १४.७४% लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    यस प्रस्तावमा १४% अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६ सय ४६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.७४% अर्थात् ९९ लाख २९ हजार ८७ रुपैयाँबराबरको नगद लाभांश समावेश छ।

    लाभांश वितरणको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको छैटौँ वार्षिक साधारणसभाको अनुमोदन पश्चात कार्यान्वयनमा ल्याइने संस्थाले जानकारी दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ