काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय २० रुपैयाँ थियो।



