२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्री खुला

images

  • २०८१ मंसिर १२, बुधबार
  • 1.3K
    SHARES
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्री खुला

    काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो संस्थापक समूहका ३ लाख ३ हजार ९ सय ७८ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ। यस शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले प्राथमिकता पाउने छन्।

    शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको काठमाडौं, लाजिम्पाटस्थित शेयर शाखामा बुझाउन सकिनेछ।

    यदि तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा, बैंकले यी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गर्ने जनाएको छ।

    यस प्रक्रिया बैंकको संस्थागत संरचना र सेयर स्वामित्वमा विविधता ल्याउन लक्षित गरिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ