काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार ९ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा पुगेको छ, आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ८ सय ४५ रुपैयाँ थियो।



