२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिद्धार्थ बैंकको संस्थापक शेयरमा लगानीको सुनौलो मौका

images

  • २०८१ मंसिर १७, सोमबार
  • 2.5K
    SHARES
  • सिद्धार्थ बैंकको संस्थापक शेयरमा लगानीको सुनौलो मौका

    काठमाडौँ : सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीको लागि सूचना सार्वजनिक गरेको छ। बैंकले लेखा राज्यलक्ष्मी खाँडको नाममा रहेको ८० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि उपलब्ध गराएको हो।

    शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र कार्यालय समयभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुकले आफूले खरिद गर्न चाहेको शेयरको संख्या स्पष्ट उल्लेख गरेर लिखित निवेदन पेस गर्नुपर्नेछ।

    यदि तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा, बैंकले अन्य संस्थापक व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जानकारी गराएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ