२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यमा १ हजारको वृद्धि, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 2.2K
    SHARES
  • सुनको मूल्यमा १ हजारको वृद्धि, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ८ सय १५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ