२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कालोसूचीमा २१ कम्पनी: सार्वजनिक खरिदमा सहभागिता बन्द

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 1.7K
    SHARES
  • कालोसूचीमा २१ कम्पनी: सार्वजनिक खरिदमा सहभागिता बन्द

    काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा समावेश गरेको छ।

    विभिन्न निकायबाट प्राप्त सिफारिसको आधारमा मंसिर १७ गतेको निर्णयअनुसार यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो।

    कालोसूचीमा सूचीकृत गरिएका कम्पनीहरूले आजैदेखि लागू हुनेगरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

    kalo-suchi.jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ