२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्यमा वृद्धि: आजको नयाँ दर कति?

images

  • २०८१ मंसिर १९, बुधबार
  • 2.4K
    SHARES
  • सुनचाँदी दुवैको मूल्यमा वृद्धि: आजको नयाँ दर कति?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ३ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ८ सय ६५ रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ४५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ