२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 956
    SHARES
  • तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

    काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको छ।

    मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारणसभा आयोजना गरिने भएको छ। कम्पनीका सचिव गीता दाहालका अनुसार साधारणसभामा यो प्रस्ताव अनुमोदन गरिनेछ।

    शेयरधनीहरूले नगद लाभांश प्राप्त गर्ने भएपछि कम्पनीप्रति थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ