२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज देशभर कस्तो रहला मौसम?

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.6K
    SHARES
  • आज देशभर कस्तो रहला मौसम?

    काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै विशेष मौसमी प्रणाली सक्रिय छैन। शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशसहित बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
    आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहिरहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ