२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कसको मूल्य कति?

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 2.2K
    SHARES
  • नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कसको मूल्य कति?

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ जसमा फर्स्ट माइक्रोफाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन्। 

    नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर र एनआरएनको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि फर्स्ट माइक्रोफाइनान्सको मूल्य ७ सय ३१ रुपैयाँ १९ पैसा तथा एनआरएनको शेयर मूल्य १ हजार ६१ रुपैयाँ ९० पैसा कायम भएको छ। 

    यस समायोजन अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा गरिएको हो। अघिल्लो दिन फर्स्ट माइक्रोफाइनान्सको मूल्य ७ सय ९७ रुपैयाँ तथा एनआरएनको मूल्य १ हजार १ सय १५ रुपैयाँ रहेको थियो। समायोजित मूल्यका आधारमा आइतबारदेखि दोस्रो बजारमा यस कम्पनीहरूको शेयर कारोबार हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ