काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ५० हजार १ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ८० रुपैयाँ थियो।



