काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार १ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँमा पुगेको छ भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ८ सय ९० रुपैयाँ थियो।



