काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ५२ हजार २ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार १ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ६० रुपैयाँले बढेर १ हजर ९ सय २५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ६५ रुपैयाँ थियो।



