२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर

images

  • २०८१ मंसिर २६, बुधबार
  • 1.1K
    SHARES
  • लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर

    काठमाडौं : लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले दरखास्त आह्वान गर्दै शाखा कार्यालयहरूको लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

    कम्पनीले उपत्यका बाहिरका शाखाहरूका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको छ। माग गरिएको शाखाहरूमा गुलरिया (बर्दिया), गोर्खा, महेन्द्रनगर (कञ्चनपुर), लम्की (कैलाली), बिरेन्द्रनगर (सुर्खेत) लगायतका स्थानहरू समावेश छन्।

    काम गर्न इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन पौष २ गते भित्र बुझाउनुपर्नेछ।

    अधिक जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट वा नजिकको शाखामा सम्पर्क गर्न सकिनेछ।

    Liberty-job.webp

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ