२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएन, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर २७, बिहीबार
  • 1.8K
    SHARES
  • आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएन, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य स्थिर रहेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५४ हजार २ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय २५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ