२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिन्धु विकास बैंकको नेतृत्वमा सुरेश देवकोटा

images

  • २०८१ मंसिर २७, बिहीबार
  • 1.4K
    SHARES
  • सिन्धु विकास बैंकको नेतृत्वमा सुरेश देवकोटा

    काठमाडौं : सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन्।

    मंसिर २५ गते सम्पन्न बैंकको सञ्चालक समितिको ४ सय ४४ औं बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

    देवकोटाको कार्यकाल पुष १ गतेबाट सुरु हुनेछ। यसअघि उनी नबिल स्टक डिलरमा सीईओको रूपमा कार्यरत थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ