२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

३३.४२ अङ्कले घट्यो नेप्से, ६ अर्ब १४ करोडको कारोबार

images

  • २०८१ मंसिर २७, बिहीबार
  • 1.9K
    SHARES
  • ३३.४२ अङ्कले घट्यो नेप्से, ६ अर्ब १४ करोडको कारोबार

    काठमाडौँ : आज साताको आन्तिम कारोबार दिन नेप्से ३३.४२ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.४२ अंक घटेर २,६८२.२९ विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स ६.४४ अंक, फ्लोट इण्डेक्स २.५३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ।

    आज कारोबार रकम पनि बढेको छ। हिजो ५ अर्ब ५ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको ६७ हजार १ सय २८ पटकको कारोबारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३८ प्रतिशतले बढेको छ, भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३९ प्रतिशतले बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ