काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक समिति सदस्य अमित कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। बैंकको सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो।
अग्रवाल बैंकका संस्थापक शेयरधनीको प्रतिनिधिका रूपमा पनि कार्यरत थिए।



