२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

images

  • २०८१ मंसिर २८, शुक्रबार
  • 1.4K
    SHARES
  • डिप्रोक्स लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

    काठमाडौँ : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुमा वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले सो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ