२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनचाँदी दुबैको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 4.6K
    SHARES
  • आज सुनचाँदी दुबैको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ५० हजार ८ सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजर ८ सय ४० रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ८ सय ६० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ