२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ पुस १, सोमबार
  • 3.2K
    SHARES
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार २ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ८ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य आज स्थिर रहेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ४० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ