२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइएमईले साढे १२ करोडको आइपीओ ल्याउँदै, नागरिक लगानी कोषसँग सम्झौता

images

  • २०८१ पुस २, मंगलबार
  • 2.0K
    SHARES
  • आइएमईले साढे १२ करोडको आइपीओ ल्याउँदै, नागरिक लगानी कोषसँग सम्झौता

    काठमाडौं : नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ। उक्त सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन्।

    आइएमईले प्रति सेयर १ सय रुपैयाँको दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य १२ करोड ५० लाख ६६ हजार ७ सय रुपैयाँ बराबर हुनेछ। यस सेयर निष्काशनको लागि कोषले आइएमईलाई ६ महिनाको अवधि सम्मका लागि सेयर प्रत्याभूति प्रदान गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ