काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ५० हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजर ८ सय ३५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ४० रुपैयाँ थियो।



