२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनचाँदी दुबैको मूल्यमा भरि गिरावट, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ पुस ४, बिहीबार
  • 3.7K
    SHARES
  • आज सुनचाँदी दुबैको मूल्यमा भरि गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज ५५ रुपैयाँले घटेर १ हजर ७ सय ८० रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ८ सय ३५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ