२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा विकास बैंकद्वारा लाभांश घोषणा

images

  • २०८१ पुस ५, शुक्रबार
  • 1.2K
    SHARES
  • गरिमा विकास बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं : गरिमा विकास बैंकले यस पटक आफ्ना सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ।

    शुक्रबार सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

    सेयरधनीहरूले उक्त नगद लाभांश साधारणसभा सम्पन्न भएलगत्तै पाउने बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ