काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य आज स्थिर रहेको छ। हिजो चाँदीको मूल्य १ हजर ८ सय रुपैयाँ थियो।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com