२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा लघुवित्तको नौ लाख कित्ता बोनश शेयर सूचीकृत

images

  • २०८१ पुस १२, शुक्रबार
  • 1.6K
    SHARES
  • नेप्सेमा लघुवित्तको नौ लाख कित्ता बोनश शेयर सूचीकृत

    काठमाडौँ : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्त को बोनस शेयर थपिएको छ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख १४ हजार ३ सय २ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

    अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन्। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले आफ्ना शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ