२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आशा लघुवित्त : शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा

images

  • २०८१ पुस १४, आइतबार
  • 1.2K
    SHARES
  • आशा लघुवित्त : शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा

    काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीका डिम्याट खातामा बोनस शेयर हस्तान्तरण गरेको छ। कम्पनीले हालै सम्पन्न वार्षिक साधारणसभाको निर्णयअनुसार, कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको हो। लघुवित्तको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    शेयर डिम्याट नगरेका शेयरधनीलाई कम्पनीले तत्काल डिम्याट खाता खोल्न र आफ्नो शेयर डिम्याट गर्न आग्रह गरेको छ। यस प्रक्रियाले बोनस शेयरलाई सिधै शेयरधनीको डिम्याट खातामा पठाउन सहज बनाउनेछ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ