२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ पुस १६, मंगलबार
  • 2.7K
    SHARES
  • आज सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा पुगेको छ। अघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार २ सय रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजर ७ सय ६५ रुपैयाँमा पुगेको छ, भने अघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ७ सय ९० रुपैयाँ थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ