२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

"मुक्तिनाथ म्युचुअल फण्ड १" नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु

images

  • २०८१ पुस २२, सोमबार
  • 716
    SHARES
  • "मुक्तिनाथ म्युचुअल फण्ड १" नेप्सेमा सूचीकृत,  भोलिदेखि कारोबार सुरु

    काठमाडौँ : मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ का इकाइहरू आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतसंगै भोलि मंगलबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ। यसयोजना विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हो। मुक्तिनाथ क्यापिटलले व्यवस्थापन गरेको यस म्युचुअल फन्डका इकाइहरू हालै सर्वसाधारणलाई बिक्री खुला गरिएका थिए

    यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइहरू सूचीकृत गरिएका छन्। धितोपत्र सूचीकरणका लागि मुक्तिनाथ क्यापिटल र नेप्सेबीच सम्झौता भइसकेको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ