२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

images

  • २०८१ फागुन २०, मंगलबार
  • 1.4K
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९० पैसा कायम गरिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा तोकिएको छ।

    हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ २ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ १० पैसा र बिक्रीदर ३७१ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९१ पैसा तोकिएको छ।

    थाई भाट एकको खरिददर ४ रुपैयाँ ८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    विस्तृत तालिकामा हेर्नुस् : 

    exchange rate 3-4.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ