२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा गिरावट

images

  • २०८१ चैत ३, आइतबार
  • 686
    SHARES
  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा गिरावट

    काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

    यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १ सय ६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५१ रुपैयाँ कायम भएको छ ।

     

    petrol.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ