२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय

images

  • २०८१ चैत ६, बुधबार
  • 1.2K
    SHARES
  • चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं : सरकारले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। त्यसैगरी, सरकारले विभिन्न पदमा नियुक्तिसम्बन्धी निर्णयहरू समेत गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ