२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

images

  • २०८१ चैत ६, बुधबार
  • 1.8K
    SHARES
  • नेप्सेमा नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

    काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।

    आज बुधबार, कम्पनीको १५ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो। कम्पनीको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको छ, जसअनुसार अब समायोजन पश्चात मूल्य ८६५.३० रुपैयाँ कायम भएको छ।

    अब बिहीबारदेखि समायोजित मूल्यका आधारमा कम्पनीको सेयर कारोबार खुला हुनेछ।

    Capture 2.JPG

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ