२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

images

  • २०८१ चैत ८, शुक्रबार
  • 1.3K
    SHARES
  • नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

    काठमाडौं : नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ।

    आज बुधबार, कम्पनीको ७.५ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो। कम्पनीको अन्तिम कारोबार मूल्य ६६४.३१ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको छ, जसअनुसार अब समायोजन पश्चात मूल्य ६१७.९७ रुपैयाँ कायम भएको छ।

    अब आइतबारदेखि समायोजित मूल्यका आधारमा कम्पनीको सेयर कारोबार खुला हुनेछ।

    Screenshot 2025-03-21 085513.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ