२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर

images

  • २०८१ चैत १२, मंगलबार
  • 936
    SHARES
  • सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २ सय  रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो।

    त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज पनि चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारकै मूल्य हो।

    आज १० ग्राम सुनको मूल्य १ लाख ४८ हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ