२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य नयाँ कीर्तिमानमा, तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ

images

  • २०८१ चैत १७, आइतबार
  • 686
    SHARES
  • सुनको मूल्य नयाँ कीर्तिमानमा, तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ

    काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन दिनको तुलनामा आइतबार ६ सय रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ