२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धितोपत्र बोर्डबाट छ्याङदी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

images

  • २०८२ वैशाख १२, शुक्रबार
  • 1.6K
    SHARES
  • धितोपत्र बोर्डबाट छ्याङदी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

    काठमाडौं : छ्याङदी हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। आज वैशाख १२ गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो।

    कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्न पाउनेछ।हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

    कम्पनीले हकप्रद शेयर निष्कासनको मिति, आवेदन प्रक्रिया र अन्य विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ