२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 501
    SHARES
  • महालक्ष्मी विकास बैंकको लाभांश घोषणा,  बोनस र नगद कति ?

    काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले कुल १०.३७% लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा ५% बोनस शेयर र ५.३७ % नगद लाभांश (करसहित) समावेश छ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ