२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
जल तथा मौसम

काठमाडौंमा चिसो बढ्दै, देशभर मौसम सफा

images

  • २०८२ मंसिर ३, बुधबार
  • 661
    SHARES
  • काठमाडौंमा चिसो बढ्दै, देशभर मौसम सफा

    काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

    महाशाखाका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। बिहान ५ः३० बजे न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो। महाशाखाका अनुसार उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ