२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि

images

  • २०८२ मंसिर ४, बिहीबार
  • 411
    SHARES
  • आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि

    काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

    महासंघले बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम रहेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ हजार १ सय ५० रुपैयाँ कायम थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ