२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज नेप्से र कारोबार दुवैमा गिरावट

images

  • २०८३ वैशाख १७, बिहीबार
  • 426
    SHARES
  • आज नेप्से र कारोबार दुवैमा गिरावट

    काठमाडौँ : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य गिरावट भएको छ।  आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २ हजार ७ सय ३८ विन्दुमा बन्द भएको छ। आज ९८ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६१ कम्पनीको मूल्य घटेको छ भने कुल ३४६ कम्पनीका १ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा  ४ अर्ब ९१ करोड रुपैयाँभन्दा माथि कारोबार रकम पुगेको छ।

    यस्तै, कारोबारकोमा रिलायन्स स्पीनिङ मिल्स अग्रस्थानमा २६ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने आँखुखोला जलविद्युतले २१ करोड ९१ लाख रुपैयाँ र नेशनल हाइड्रोपावरले १९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। 

    आज श्रीनगरका लगानीकर्ताले सबैभन्दा धेरै १२.५७ प्रतिशत कमाएका छन् भने शिखर पावर र एशियन हाइड्रोपावरका लगानीकर्ताले क्रमशः ७.९१ प्रतिशत र ७.८८ प्रतिशत कमाएका छन् । तथा  कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १०.३८ प्रतिशत घाटा बेहोरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ